रास्वपा सांसद पाण्डेको चेतावनी– मुहान क्षेत्रका स्थानीयले मेलम्चीको पानी नपाए आपूर्ति ठप्प पार्छौं
२४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् । बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा काकाकुल हुनुपरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । सांसद पाण्डेले मेलम्चीको मुहान क्षेत्र र ड्याम […]
