Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8 Jullast: 8 Jul

फिफाको निलम्बनपछि नेपाली फुटबलका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि दुवै पक्षको आपसी सहमतिमा सम्झौता रद्द गरिएको हो। निलम्बित एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार नेपाली फुटबल निलम्बनको अवस्थामा रहेकाले यो निर्णय लिइएको हो।

TopicsFootball
4 publishers · 4 headlines · developing over 5 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

नेपाली पुरुष फुटबल टिमका प्रशिक्षक एरेना पदमुक्त

२४ असार, काठमाडौं । नेपाली पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त भएका छन् । नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको अवस्थामा दुवै पक्षको सहमतिमा पदमुक्त गरिएको निलम्बित एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । ‘अब अहिले नेपाली फुटबल पनि निलम्बनको अवस्थामा भएपछि दुवैको सहमतिमा हाल उहाँलाई रिलिज […]

Coverage

3 more headlines since

first · 8 Jullatest · 8 Jul
  1. फुटबल प्रशिक्षक एरेनाद्वारा राजीनामा

    काठमाडौँ, असार २४ गते । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले राजीनामा दिनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) विश्व फुटबल महासङ्घ (फिफ) को प्र...

  2. फिफाको निलम्बनपछि नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक एरेना पदमुक्त

    काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेपछि दुवै पक्षको आपसी सहमतिमा सम्झौता रद्द

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. नेपाली पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना पदमुक्त

    Nepal Lead logoNepal LeadPrivatedetailheadline only4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.