
रवि–बालेनबीच ६०–४० अनुपातमा बाँडफाँड गृहकार्य
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा ‘भागबण्डा’ नमिल्दा पदाधिकारी र केन्द्रीय सदस्य मनोनीतमा अझै ढिलाइ हुने भएको छ । रास्वपाको पहिलो महाधिवेशन सम्पन्न भएसँगै केन्द्रीय समिति र पदाधिकारी मनोनयनलाई लिएर पार्टीभित्र आन्तरिक रस्साकस्सी सुरु भएको छ । रास्वपामा भागबण्डा नमिल्दा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन अन्योलमा रिक्त रहेका १२ पदाधिकारी र ५१ मनोनीत […] The post रवि–बालेनबीच ६०–४० अनुपातमा बाँडफाँड गृहकार्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
