स्वर्णिमसँग छलफल गरेर दुसित थानीबाट निस्किए रवि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल ११ मा रहेको दुषित थानी हिमालयन रिसोर्टबाट फर्किएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले काभ्रेको धुलिखेलस्थित एक रिसोर्टमा २४ घण्टा बिताएर काठमाडौं फर्किएका छन्। शनिबार दिउँसो धुलिखेलको दुसित थानी हिमालयन रिसोर्ट पुगेका उनीहरूबीच पार्टीको आन्तरिक विषय र सरकारको कार्यशैलीबारे छलफल भएको बताइएको छ। बिदा मनाउने सिलसिलामा त्यहाँ पुगेका नेताहरू आइतबार अपराह्न राजधानी फर्किएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल ११ मा रहेको दुषित थानी हिमालयन रिसोर्टबाट फर्किएका छन् ।
5 more headlines since

काठमाडौं- काभ्रेपलाञ्चोकको दूसितत थानी रिसोर्टमा एकसाथ २४ घण्टा बिताएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले आइतबार दिउँसो काठमाडौं फर्किएका छन्। स्वर्णिमको लगानी रहेको यो रिसोर्टमा दुईजनाबीच पारिवारिक जमघट भनिए पनि खास मुद्दा सरकार नै थियो । जसका कारण रास्वपाभित्र तरङ्ग ल्याएको छ। स्रोतका अनुसार स्वर्णिम र रवि पूर्वयोजनामै त्यहाँ […]
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने धुलिखेलस्थित दुसित थानी रिसोर्टमा एक रात बिताएर आइतबार अपराह्न फर्किएका छन्। पत्नी निकिता पौडेललाई साथै लिएर शनिबार अपराह्न दुसित थानीमा पुगेका रवि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग लामो भलाकुसारी गरेर फर्किएका हुन्। उच्च स्रोतका अनुसार रिसोर्टमा प्रधानमन्त्री बालेन्द्र शाह पनि जाने तालिका थियो। रवि, बालेन र स्वर्णिम दुसित थानीमा […] The post दुसित थानी रिसोर्टमा रवि-स्वर्णिमको ‘नाइट स्टे’, बालेन अन्तिममा किन गएनन्? appeared first on BIZMANDU.

बास बस्दै काभ्रेको रिसोर्टमा किन पुगेका थिए रवि र स्वर्णिम ? शनिबार सार्वजनिक बिदाको दिन पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्ले काभ्रेको एक रिसोर्ट पुगे । रवि धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा पत्नी निकिता पौडेल लामिछानेसहित थिए । उता स्वर्णिम भने रास्वपाका आफूनिकट नेताहरूको साथमा थिए । […]

काठमाडौं- शनिबार सार्वजनिक बिदाको दिन पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्ले काभ्रेको एक रिसोर्ट पुगे। रवि धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा पत्नी निकिता पौडेल लामिछानेसहित थिए । उता स्वर्णिम भने रास्वपाका आफूनिकट नेताहरूको साथमा थिए । अलग अलग समयमा उक्त रिसोर्टमा पुगेका दुई नेताहरूबीच लामो कुराकानी भएको […]
सरकारको कार्यशैलीलाई लिएर रास्वपा भित्र असन्तुष्टि चुलिएको बेला पार्टी सभापति रवि लामिछाने र उपाध्यक्ष एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काठमाडौंबाहिर २४ घण्टा बिताएर फर्केका छन् ।‘बिदा मनाउन भन्दै’ शनिबार दिउँसो काभ्रेको धुलिखेलस्थित दूसित थानी रिर्सोटमा गएका रवि र स्वर्णिम आइतबार अपरान्ह काठमाडौं फर्केका हुन् ।रास्वपा स्रोतले बिदा मनाउनका लागि सभापति धुलिखेल गएको बतायो । रिर्सोटमा एकरात बिताएर उनीहरू काठमाडौं फर्केका छन् ।सुरक्षा स्रोतका अनुसार परिवारका सदस्यबाहेक रिर्सोटमा
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला कार्यसमिति पूर्ण रूपमा बदर गरेको छ। जिल्ला अधिव…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस…
नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स…