एसिया प्रशान्त क्षेत्रमा आर्थिक वृद्धि सुस्त, नेपालमा ३.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण
काठमाडौं। सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ। सन् २०२५ मा ४.४ प्रतिशतको आर्थिक वृद्धि भएकामा २०२७ मा ४.५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। सरकारले आगामी आवमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। चालु आवमा ६ प्रतिशतको लक्ष्य भए पनि ३.८५ प्रतिशत हुने संशोधित अनुमान […] The post एसिया प्रशान्त क्षेत्रमा आर्थिक वृद्धि सुस्त, नेपालमा ३.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण appeared first on BIZMANDU.
