Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 9 Jullast: 9 Jul

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अर्जुनचौपारीका वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर २ का वडा सचिव हिरालाल काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। काफ्लेले भारतको आसामस्थित बोर्ड अफ सेकेन्डरी एजुकेसनबाट सन् १९९८ मा एसएलसी उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति र बढुवा लिएको आरोप लगाइएको छ। आयोगले बुधबार काफ्लेविरुद्ध आरोपपत्र दर्ता गरेको हो।

3 publishers · 3 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा वडा सचिवविरुद्ध मुद्दा

काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं. २ का वडा सचिव हिरालाल काफ्लेले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सरकारी सेवामा नियुक्ति र बढुवा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। काफ्लेले

story3 publishers
Coverage

2 more headlines since

first · 9 Jullatest · 9 Jul
  1. नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर २३ वर्षसम्म जागिर खाएका स्याङ्जाका वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

    स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर-२ का वडा सचिव हिरालाल काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
  2. अर्जुनचौपारी गाउँपालिकाका कर्मचारी हिरालाल काफ्लेविरुद्ध भ्रष्टाचार मुद्दा

    २५ असार, काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका कर्मचारी हिरालाल काफ्लेविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । काफ्लेले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी गाउँपालिकामा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । काफ्लेले सहायकस्तर पाँचौ तहमा बढुवाका लागि भारत आसामको गुहाटीस्थित बोर्ड अफ सेकेन्डरी एजुकेसनबाट सन् १९९८ मा एसएलसी सरहको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.