
दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको आपत्ति
काठमाडौँ । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौँमा हालै सम्पन्न दलाई लामाको जन्मोत्सव कार्यक्रममा विदेशी कूटनीतिज्ञहरूको सहभागितालाई लिएर गम्भीर आपत्ति जनाएका छन्। एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै सात जना पूर्व राजदूतहरूले असार २२ गते नागार्जुन