
मानवअधिकार आयोगको प्रतिवेदन पूर्वाग्रहपूर्ण भएको भन्दै सच्याउन ओलीको निवेदन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गतेका घटनासम्बन्धी आयोगको प्रतिवेदन सच्याउन माग गर्दै निवेदन दर्ता गरेको छन्। ओलीको तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौँलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर निवेदन बुझाएका हुन्। भदौ घटनासम्बन्धी आयोगको निर्णय नं. १७७ सच्याउन माग गर्दै निवेदन दर्ता गरेको नेता बर्तौँलाले बताए। […]

