Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 9 Jullast: 9 Jul

साउन १ गतेदेखि नै विकास निर्माणका टेण्डर आह्वान गर्न सांसद गजुरेलको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै विकास निर्माणका आयोजनाहरूको टेण्डर प्रक्रिया सुरु गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गजुरेलले साउन १ गते गोरखापत्रका पानाहरू विकास निर्माणका टेण्डरले भरिनुपर्ने बताए। उनले बजेट र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समयमै प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

2 publishers · 3 headlines · developing over 40 min
Broke firstOnlineKhabar logoOnlineKhabar

आशिष गजुरेलको प्रश्न- १ साउनमा विकासका आयोजनाको कति टेन्डर निस्कँदैछ ?

२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले विकास निर्माणका आयोजनालाई समयमै अगाडि बढाउन टेन्डर प्रक्रियामा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १ साउनदेखि बजेट लागु हुने स्मरण गरे । ‘अब साउन १ गते विकासका आयोजनाको कति टेन्डर निस्कँदैछ ? हामी हेरिराखेका छौं, हामी नियालीराखेका छौं’ उनले भने । […]

Coverage

2 more headlines since

first · 9 Jullatest · 9 Jul
  1. साउन १ गते गोरखापत्रका पानाहरू विकास निर्माणका टेण्डरले भरिनुपर्छ: सांसद गजुरेल

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले आगामी नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेट तथा कार्यक्रम कार्यान्वयनमा तदारुकता देखाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद गजुरेलले बजेट र कार्यक्रम

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. आशिष गजुरेलको प्रश्न- १ साउनमा विकासका आयोजनाको कति टेन्डर निस्कँदैछ ?

    २५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले विकास निर्माणका आयोजनालाई समयमै अगाडि बढाउन टेन्डर प्रक्रियामा सरकारले ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १ साउनदेखि बजेट लागु हुने स्मरण गरे । ‘अब साउन १ गते विकासका आयोजनाको कति टेन्डर निस्कँदैछ ? हामी हेरिराखेका छौं, हामी नियालीराखेका छौं’ उनले भने । […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.