
सरकारप्रति राजेश हमाल असन्तुष्ट, सुशासन र जवाफदेहिताको माग
काठमाडौं अभिनेता राजेश हमालले वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै नेपाली जनताले भाषण र आश्वासनभन्दा बढी जवाफदेहिता, रोजगारी, न्याय र सुशासनको अपेक्षा गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले सरकारको पहिलो १०० दिनको मूल्यांकन घोषणा वा प्रतिबद्धताका आधारमा नभई उसले देखाएको कार्यदिशा र जनताले अनुभूत गरेका उपलब्धिका आधारमा हुनुपर्ने बताएका छन्। उनले अन्तर्राष्ट्रिय […]
