
जेन्जी आन्दोलनमा लुटिएको सरकारी स्कारपियो १० महिनापछि बरामद,’टेम्परिङ’ गरेर चलाइरहेका एक पक्राउ
धनगढी । जेन्जी आन्दोलनका बेला चोरी भएको सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिनको कार्यालयको सरकारी स्कारपियो गाडी करिब १० महिनापछि बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २०८२ भदौ २५ गते धनगढी उपमहानगरपालिका-५ बाट ४/५ जनाको समूहले बा.२ झ. २८५९ नम्बरको सरकारी स्कारपियो चोरी गरी लगेको थियो। प्रहरीले खोजतलासका क्रममा २०८३ असार ८ गते […]
