जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन !
काठमाडौँ । विपन्न समुदायलाई लक्षित गर्दै लागू भएको जनता आवास कार्यक्रमअन्तर्गत हालसम्म ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण गरिएको छ । राष्ट्रिय सभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले यस्तो जानकारी दिएकी हुन् । उनका अनुसार हाल ८ हजार ३ सय ५९ आवासहरु निर्माणाधीन अवस्थामा रहेको छContinue reading "जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन !"
