Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10 Jullast: 10 Jul

गणेश नेपालीको परिवारलाई सांसद विष्णु बहादुर खड्काले तीन दिनको तलब दिने

नेपाली कांग्रेसका सांसद विष्णु बहादुर खड्काले गणेश नेपालीको परिवारलाई आफ्नो तीन दिनको तलब सहयोग गर्ने घोषणा गरेका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खड्काले सो सहयोगको घोषणा गरेका हुन्। मुगुका २५ वर्षीय नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए, जसका कारण उनको मृत्यु भएको थियो।

3 publishers · 3 headlines · developing over 4 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

गणेश नेपालीको परिवारलाई ३ दिनको तलब सहयोग गर्ने सांसद खड्काको घोषणा

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद विष्णु बहादुर खड्काले गणेश नेपालीको परिवारलाई ३ दिनको तलब सहयोग गर्ने घोषणा गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । ‘सानो भए पनि मेरो सदनमा पाउने जुन सुविधा छ त्यो सुविधाबाट ३ दिनको सहयोग गर्न चाहन्छु,’ उनले भने । मुगुका २५ वर्षीय गणेश […]

Coverage

2 more headlines since

first · 10 Jullatest · 10 Jul
  1. आशिकाले गणेशको परिवारलाई एक महिनाको तलब दिने

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले एक महिनाको तलब गणेश नेपालीको परिवारलाई दिने घोषणा गरेकी छन् । प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तामाङले यस्तो घोषणा गरेकी हुन् । दुई वर्षको बच्चालाई सहयोग गर्न र श्रीमतीलाई सानो सहयोगको लागि यो रकम प्रदान गरेको उनको प्रष्टीकरण छ । प्रतिनिधि सभामा गृहमन्त्री सुधन गुरुङले जवाफ […]

  2. गणेश नेपाली मृत्यु प्रकरणः परिवारलाई ३ दिनको तलब सहयोग गर्ने काँग्रेस सांसदको घोषणा

    काठमाडौँ । नेपाली काँग्रेसका सांसद विष्णु बहादुर खड्काले गणेश नेपालीको परिवारलाई ३ दिनको तलब सहयोग दिने घोषणा गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खड्काले गणेशको परिवारलाई सहयोगस्वरुप ३ दिनको तलब दिने घोषणा गरेका हुन् । मुगुका २५ वर्षीय नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । Continue reading "गणेश नेपाली मृत्यु प्रकरणः परिवारलाई ३ दिनको तलब सहयोग गर्ने काँग्रेस सांसदको घोषणा"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.