राष्ट्रिय सभा बैठकमा मागियो प्रधानमन्त्री बालेनको राजीनामा
२६ असार, काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद समेत रहेका उनले सरकारका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । ‘जलिरहेको मान्छेलाई घिसारेर, अपराधी झैं घिसारेर हस्पिटल पुर्याइन्छ । त्यहाँ भएका पुलिसहरू गणेश […]



