_kacE9kh3O3.png)
गणेशले आत्मदाह गर्नुपर्ने अवस्था आउनुमा बालेन नेतृत्वकै महानगर जिम्मेवार : रक्षा बम
काठमाडौं। नागरिक आन्दोलनमा सक्रिय जेनजी अभियन्ता रक्षा बमले आत्मदाह गरेका गणेश नेपालीको घटनाप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाको कार्यशैलीमाथि प्रश्न उठाउँदै महानगर प्रहरीको व्यवहार र गरिब तथा सडक व्यवसायीप्रतिको दृष्टिकोणको आलोचना गरेकी
