Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 11 Jullast: 11 Jul

नेपाली महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक हर्षल पाठक पदमुक्त

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकलाई पदमुक्त गरेको छ। टोलीले पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेको भन्दै क्यानको बोर्ड बैठकले उनलाई हटाउने निर्णय गरेको हो। कार्यसम्पादन सन्तोषजनक नभएको उल्लेख गर्दै क्यानले असार २१ गतेदेखि लागू हुने गरी उनलाई जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ।

TopicsCricket
2 publishers · 2 headlines · developing over 5 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

कार्य सम्पादन कमजोर भएको भन्दै महिला टोलीका प्रशिक्षक पाठक पदमुक्त

२७ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकलाई पदमुक्त गरेको छ । क्यानको केही दिनअघि बसेको बोर्ड बैठकले कार्य सम्पादन कमजोर भएको भन्दै महिला टोलीका प्रशिक्षक पाठकलाई पदमुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । उनको प्रशिक्षणमा नेपाललले आइसीसी टी-२० विश्वकप ग्लोबल छनोट, एसियन गेम्समा छनोट, एसीसी […]

Coverage

1 more headline since

  1. लगातारको हारका कारण बर्खास्तमा परे महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक पाठक

    काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक भारतीय हर्षल जयन्त पाठकलाई पदमुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) को असार २१ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पाठकको प्रशिक्षणमा रहेको राष्ट्रिय महिला क्रिकेट टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको तथा उनको कार्यसम्पादन सन्तोषजनक नदेखिएको निष्कर्षसहित उनलाई सोही मितिबाट लागू हुने गरी प्रशिक्षक पदबाट हटाइएको बताइएको छ। […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.