
कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माध्यमिक विद्यालय, सुर्खेतलाई पानी ट्याङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण
काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिरेन्द्रनगर नगरपालिका वडा नं १, धोदेखाली स्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा पानी टयाङ्की तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ । बैंकको पश्चिम क्षेत्र