
लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई सम्मान
सन्तोष दहितदाङ, असार २७ गते । लुम्बिनी प्रदेश सरकारले १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान...
लुम्बिनी प्रदेश सरकारले १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्न सफल १०५ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेको छ। लुम्बिनी प्रदेश खेलकुद परिषद्द्वारा शनिबार आयोजित कार्यक्रममा स्वर्ण, रजत र कास्य पदक विजेताहरूलाई जनही ११ हजार रुपैयाँ प्रदान गरियो। युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले विजेताहरूलाई सम्मान गर्दै लुम्बिनी प्रदेशले प्रतियोगितामा समग्रमा तेस्रो स्थान हासिल गरेको जानकारी दिनुभयो।

सन्तोष दहितदाङ, असार २७ गते । लुम्बिनी प्रदेश सरकारले १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान...
2 more headlines since

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक लाई नगदसहित सम्मान गरेको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा शनिबार आयोजित कार्यक्रममा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडी, प्रशिक्षक तथा म्यानेजर गरी एक सय पाँच जनालाई सम्मान गरिएको हो । प्रतियोगितामा लुम्बिनी […]
लुम्बिनी प्रदेश सरकारले १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा शनिबार आयोजित कार्यक्रममा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी १०५ जनालाई सम्मान गरिएको हो । प्रतियोगितामा लुम्बिनी प्रदेश समग्रमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले विजेता प्रत्येक खेलाडीलाई ११ हजार रू
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
राष्ट्रपति रामचन्द्र पौडेलले देशको भविष्य र समृद्धि युवाहरूको सोच, ऊर्जा र क्षमतामा निर्भर रहने बताउनुभएको छ। काठमाड…
उपल्लो जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण कोशी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको जल तथा मौसम विज्ञान…
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले वर्तमान सभापति गगन थापासँग पार्टी एकताको सम्भावना समाप्त भएको न…