
आत्मदाहका प्रयास बढेपछि महेश बस्नेतको चेतावनी, ‘जनताको आक्रोशमा बालेन सरकार भष्म हुनेछ’
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले पछिल्ला दिनमा लगातार भइरहेका आत्मदाहका प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नागरिकमा बढ्दो निराशा र आक्रोशको कारण सरकारले खोज्नुपर्ने बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै बस्नेतले मुगुका गणेश

_dI4C2zzL7k.jpg)