Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 11 Jullast: 11 Jul

म्याग्दीमा मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दीको धवलागिरि गाउँपालिकामा मुदी, गुर्जा, रुघाचौर र जलजला जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको छ। प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो 'भर्जिन रुट' आगामी हिउँदे यामदेखि सञ्चालनमा ल्याउने योजना बनाइएको छ। पर्यटन विभागको सहयोगमा निर्माण भइरहेको यो पदमार्गले स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

3 publishers · 3 headlines · developing over 2 hours
Broke firstNagarik News logoNagarik News

हिमालको काखसम्म पहिलो पटक पुग्दै पदमार्ग

प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका साथ म्याग्दीको धवलागिरि गाउँपालिकामा मुदी–गुर्जा–रुघाचौर–जलजला जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको छ।...

social-affairs3 publishers
Coverage

2 more headlines since

first · 11 Jullatest · 11 Jul
  1. मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

    म्याग्दी । प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका साथ म्याग्दीको धवलागिरि गाउँपालिकामा मुदी–गुर्जा–रुघाचौर–जलजला जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको छ । हालसम्म पर्यटकका लागि नखुलेको यस ‘भर्जिन रुट’लाई आगामी हिउँदे यामदेखि सञ्चालनमा

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

    म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका साथ म्याग्दीको धवलागिरि गाउँपालिकामा मुदी–गुर्जा–रुघाचौर–जलजला जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको छ । हालसम्म पर्यटकका लागि नखुलेको यस ‘भर्जिन रुट’लाई आगामी हिउँदे यामदेखि सञ्चालनमा ल्याउने योजना बनाइएको छ । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पर्यटन विभागको सहयोगमा हालै सम्पन्न […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.