
विराटनगर महानगरपालिका–१४ जतुवाबाट कटुवा पेस्तोल, गोली र गाँजासहित एक जना पक्राउ
विराटनगर : मोरङको विराटनगर महानगरपालिका–१४ जतुवाबाट कटुवा पेस्तोल, गोली, भाला र गाँजासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म मुख्यालय रानीबाट खटिएको मोबाइल
