
झापामा कुकुर पाल्न वडाको अनुमति अनिवार्य
झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ मा अबदेखि कुकुर पाल्दा अनिवार्य रूपमा वडा कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ । सामुदायिक कुकुरको टोकाइका कारण सर्वसाधारणमा समस्या बढेपछि वडा कार्यालयले यस्तो नियम लागू गरेको हो । वडाले सार्वजनिक सूचना जारी गर्दै सबै कुकुरधनीहरूलाई दर्ता प्रक्रियामा आउन आह्वान गरेको छ । दर्ताका लागि कुकुरधनीको नाम, ठेगाना, […]
_1wS2Hl8Rkm.jpg)