Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 12 Jullast: 12 Jul

भारत हुँदै श्रमिक पठाएको विषयमा कारबाही नगर्न व्यवसायीहरूको चेतावनी

नेपाली वैदेशिक रोजगार व्यवसायीहरूले भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएको विषयमा कारबाही नगर्न सरकारलाई चेतावनी दिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान कटौती र महँगो हवाई भाडाका कारण श्रमिकहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएको उनीहरूको दाबी छ। काठमाडौंबाट सहज र प्रतिस्पर्धी हवाई सेवा नहुँदा वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई आर्थिक भार परेको व्यवसायीहरूले बताएका छन्।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstNepal Press logoNepal Press

भारत हुँदै श्रमिक पठाएको विषयमा कारबाही नगर्न व्यवसायीहरूको चेतावनी

काठमाडौं । विश्वका ११० देशमा श्रम स्वीकृति लिएर गइरहेका नेपाली श्रमिकहरूले स्वदेशका अन्तर्राष्ट्रिय विमानस्थलबाट सहज, सुलभ र प्रतिस्पर्धी हवाई सेवा पाउन नसकेको अवस्था अझै विद्यमान छ । गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र धावनमार्ग मर्मतका क्रममा उडानहरू प्रभावित हुँदा टिकट मूल्य अस्वाभाविक रूपमा तीन गुणासम्म महँगो भएको थियो । एयरलाइन्स तथा ट्राभल एजेन्सीहरूले टिकटमा कृत्रिम […]

Coverage

1 more headline since

  1. भारत हुँदै श्रमिक पठाएको विषयमा कारबाही नगर्न व्यवसायीहरूको चेतावनी

    काठमाडौं । विश्वका ११० देशमा श्रम स्वीकृति लिएर गइरहेका नेपाली श्रमिकहरूले स्वदेशका अन्तर्राष्ट्रिय विमानस्थलबाट सहज, सुलभ र प्रतिस्पर्धी हवाई सेवा पाउन नसकेको अवस्था अझै विद्यमान छ । गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र

    Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.