Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 12 Jullast: 12 Jul

नगर प्रहरीको उपस्थिति घटेपछि न्युरोडका फुटपाथ पुनः व्यापारीले भरिए

काठमाडौँ महानगरपालिकाका नगर प्रहरीको उपस्थिति घटेसँगै न्युरोड क्षेत्रका फुटपाथहरू पुनः व्यापारीहरूले भरिएका छन्। यसअघि महानगरले फुटपाथ अतिक्रमण नियन्त्रण गर्न दिउँसोको समयमा पसल राख्न कडाइ गर्दै व्यापारका लागि निश्चित समय तोकेको थियो। नगर प्रहरीको कारबाहीका क्रममा आत्मदाहको प्रयास गरी निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि सडकमा प्रहरीको सक्रियता कम भएको देखिएको छ।

4 publishers · 4 headlines · developing over 31 min
Broke firstRatopati logoRatopati

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ व्यापारीले भरियो, तस्बिरहरू

काठमाडौँ । केही दिनअघिसम्म काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर न्युरोडलगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गरिरहेका देखिन्थे। दिउँसोको समयमा फुटपाथमा पसल राख्न महानगरले कडाइ गरेको थियो भने व्यापार गर्नका लागि निश्चित समयसमेत तोकिएको थियो। तर

story4 publishers
Coverage

3 more headlines since

first · 12 Jullatest · 12 Jul
  1. नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ अस्तव्यस्त, प्रहरी नहुँदाको फाइदा उठाउँदै व्यापारी ! (तस्वीरहरु)

    काठमाडौँ । केही दिनअघिसम्म काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर न्युरोड लगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गरिरहेका देखिन्थे । दिउँसोको समयमा फुटपाथमा पसल राख्न महानगरले कडाइ गरेको थियो भने व्यापार गर्नका लागि निश्चित समयसमेत तोकिएको थियो । तर, आत्मदाहको प्रयास गरेका र पछि निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि सडकमा नगर प्रहरीको उपस्थितिContinue reading "नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ अस्तव्यस्त, प्रहरी नहुँदाको फाइदा उठाउँदै व्यापारी ! (तस्वीरहरु)"

  2. नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

    काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर न्युरोडलगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गरिरहेका देखिन्थे । दिउँसोको समयमा फुटपाथमा पसल राख्न महानगरले कडाइ गरेको थियो भने व्यापार गर्नका लागि निश्चित समयसमेत तोकिएको थियो । तर आत्मदाहको प्रयास गरेका र पछि निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि सडकमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा […]

  3. नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि व्यापारीले भरियो

    काठमाडौं । केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर न्युरोडलगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गरिरहेका देखिन्थे। दिउँसोको समयमा फुटपाथमा पसल राख्न महानगरले कडाइ गरेको थियो भने व्यापार गर्नका लागि निश्चित समयसमेत तोकिएको थियो। तर आत्मदाहको प्रयास गरेका र पछि निधन भएका गणेश नेपालीसँग सम्बन्धित घटनापछि सडकमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा घटेको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.