
माजिद अन्सारीको रिहाइको माग गर्ने २६ जना पक्राउ
जेन्जी अभियान्ता माजिद अन्सारीसहितलाई धरपकड गरेको विरोधमा विराटनगरमा प्रदर्शनमा उत्रिएका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जेनजी अभियन्ता माजिद अन्सारीको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि धर्ना दिने २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट अन्सारी पक्राउ परेको विरोधमा शनिबार राति विराटनगरमा प्रदर्शन भएको थियो। मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा अवरोध पुर्याएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

जेन्जी अभियान्ता माजिद अन्सारीसहितलाई धरपकड गरेको विरोधमा विराटनगरमा प्रदर्शनमा उत्रिएका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
3 more headlines since

विराटनगर । जेन्जी अभियन्ता माजिद अन्सारीको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना बस्दा प्रहरी नियन्त्रणमा परेका २६ जना युवालाई रिहा गरिने भएको छ । उनीहरूलाई कागज गराएर अभिभावकको जिम्मा लगाउने तयारी भएको मोरङका एसपी कविद कटुवालले बताए । प्रहरीको आवागमनमा अवरोध गरेकाले उनीहरूलाई राति नियन्त्रणमा लिएको उनले बताए । कटुवालले भने, ‘बिहान सम्झाई […]

काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट जेनजी अभियान्ता माजिद अन्सारीसहितलाई पक्राउ गरिएको विरोधमा विराटनगरमा प्रदर्शनमा उत्रिएका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
२८ असर, विराटनगर । जेनजी अभियन्ता माजिद अन्सारी पक्राउकाे विराेधमा जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धर्ना दिन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति साढे ९ बजे प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिने क्रममा २६ जनालाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, कार्यालयको मुख्य […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस…
नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स…
साउन महिनाको पहिलो सोमबार आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको ठूलो घुइँचो लागेको छ। श्रद…