
उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा
हेटौँडा : हेटौँडा–५ पिप्लेकी ४३ वर्षीया विष्णुकुमारी राई १२ वर्षअघि सामान्य गृहिणीका रूपमा परिचित थिइन्। अहिले भने काष्ठ हस्तकलामा सफल उद्यमी र प्रशिक्षकका रूपमा स्थापित भएकी छन्। काठका सामग्री उत्पादनदेखि अन्य महिलालाई सीप सिकाउने कामसम्म
