सिटी एक्सप्रेस मनी ट्रान्सफरको २०औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम
सिटी एक्सप्रेस मनी ट्रान्सफर २०औं वर्षमा प्रवेश गरेको छ ।२०औं वार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेसले केन्द्रीय कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।'रक्तदान जीवनदान–हामी सबैको योगदान' भन्ने मूल नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।सिटी एक्सप्रेसको कमलादीस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।साथै २०औं वार्षिकोत्स