Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 13 Jullast: 13 Jul

कालिकोटमा एचआइभी सङ्क्रमितको सङ्ख्या ७५ पुग्यो

कालिकोटमा एचआइभी सङ्क्रमितको कूल सङ्ख्या ७५ पुगेको छ। एन्टि रेट्रोभाइरल थेरापी (एआरटी) केन्द्रका अनुसार अन्य जिल्लाबाट बसाइँ सरेर आएका १८ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ। जिल्लाभरमा सबैभन्दा बढी सङ्क्रमितहरू नरहरिनाथ गाउँपालिकामा भेटिएका छन्।

3 publishers · 3 headlines · developing over 41 min
Broke firstKhabarhub logoKhabarhub

कालिकोटमा बढ्दै एचआईभी सङ्क्रमित

मान्म– पछिल्लो पटक कालिकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । कालिकोटस्थित एन्टि रेट्रोभाइरल थेरापी (एआरटी) का अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाइ आएका एचआइभी सङ्क्रमितको सङ्ख्या १८ रहेको छ । हालसम्म एचआइभी सङ्क्रमितको कूल दर्ता सङ्ख्या ७५ रहेको छ । जिल्लामा सबैभन्दा बढी सङ्क्रमित नरहरिनाथ गाउँपालिकाका रहेको शाहीले जानकारी दिए । उनका अनुसार नरहरिनाथ गाउँपालिकामा […]

Coverage

2 more headlines since

first · 13 Jullatest · 13 Jul
  1. कालिकोटमा बढ्दै एचआइभी सङ्क्रमित

    मान्म (कालिकोट), असार २९ गते । पछिल्लो पटक कालिकोटमा एचआइभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ ।कालिकोटस्थित एन्टि रेट्रोभाइरल थेरापी (एआरटी) का अनुसार अन्यत्र जिल्लाबाट यहाँ बसाइ आएक...

  2. कालिकोटमा बढ्दै एचआइभी सङ्क्रमित

    कालिकोटस्थित एन्टि रेट्रोभाइरल थेरापी (एआरटी) का अनुसार अन्यत्र जिल्लाबाट यहाँ आएका एचआइभी सङ्क्रमितको सङ्ख्या १८ रहेको छ ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.