
‘जुरासिक पार्क’का चर्चित अभिनेता साम निलको ७८ वर्षको उमेरमा निधन
काठमाडौं। हलिउडका चर्चित तथा दिग्गज अभिनेता साम निलको ७८ वर्षको उमेरमा सोमबार निधन भएको छ। उनी विशेषगरी सन् १९९३ मा प्रदर्शनमा आएको फिल्म ‘जुरासिक पार्क’मा डा. एलन ग्रान्टको अविस्मरणीय भूमिकाका कारण विश्वभर परिचित थिए। उनको परिवारले साम निलको निधन अचानक र अप्रत्याशित रूपमा भएको जनाएको छ। परिवारका अनुसार उनको अष्ट्रेलियाको सिड्नीमा आफ्ना परिवारका सदस्यहरूको उपस्थितिमा […]
