
माइकल ज्याक्सनको जीवनीमा आधारित चलचित्र ‘माइकल' ले कमायो एक अर्ब डलर
काठमाडौँ । विश्वप्रसिद्ध गायक तथा डान्सर माइकल ज्याक्सनको जीवनमा आधारित चलचित्र ‘माइकल’ ले विश्वभरबाट एक अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । गत अप्रिल २४ मा प्रदर्शनमा आएको चलचित्रले
