
अन्तर्राष्ट्रियस्तरका संस्था वा व्यक्तिसँग सहकार्य गर्दा सावधानी अपनाउनुपर्छ : मन्त्री पुन
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी कानुन कार्यान्वयनमा जोड दिएका छन्। प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा बोल्दै अध्ययन, अनुगमन र मूल्याङ्कनका प्रतिवेदन मात्र तयार गरेर थन्क्याउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । प्रतिवेदन तयार गर्नु मात्र पर्याप्त नभई त्यसलाई कार्यान्वयन गराउने स्पष्ट […]

