
विपद् व्यवस्थापनमा सुधारको शुरुवात
नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेको मुलुक हो । प्रत्येक वर्ष मनसुन शुरु भएसँगै बाढी, पहिरो, डुबान, चट्याङ र अन्य प्राकृतिक प्रकोपले सयौँ नागरिक प्रभावित हुन्छन् । हिमाली क्षेत्रमा हिमपहिरो, पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढी तथा डुबानले जनधनको ठूलो क्षति पु¥याउने क्रम दोहोरिइरहेको छ । जलवायु परिवर्तनका कारण वर्षाको स्वरूप अनियमित र तीव्र बन्दै […]

