Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 13 Jullast: 6d ago

जर्सीविरुद्धको पहिलो अभ्यास खेलमा नेपाल ८१ रनले विजयी

नेपालले सोमबार राति ग्रानिभलमा सम्पन्न पहिलो अभ्यास एकदिवसीय खेलमा जर्सीलाई ८१ रनले पराजित गरेको छ। ओपनर कुशल भुर्तेलको शतकीय योगदानले नेपालले घरेलु टोलीलाई २५१ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जर्सी ४१ ओभरमा १६९ रनमै समेटियो, जसमा बलिङतर्फ हेमन्त धामीले ४ र आरिफ शेखले ३ विकेट लिएका थिए।

4 publishers · 9 headlines · developing over 2d 12h
Broke firstOnlineKhabar logoOnlineKhabar

भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपालको प्रतिस्पर्धात्मक योगफल

२९ असार, काठमाडौं । ओपनर कुशल भुर्तेलले शतक बनाएपछि नेपालले जर्सीविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । जर्सीको ग्रानभिल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर २४६ रन बनाएपछि वर्षा हुँदा इनिङ ब्रेक घोषणा गरिएको हो । यसअघि ३१औं ओभर चलिरहँदा नेपाल […]

Coverage

8 more headlines since

  1. विश्वकप लिग २ को अभ्यास खेल : जर्सीविरुद्धका दुवै खेलमा नेपाल विजयी

    काठमाडौँ- विश्वकप लिग २ को त्रिकोणात्मक शृङ्खला अघि नेपालले जर्सीविरुद्धको २ एकदिवसीय खेलमा क्लिन स्विप गरेको छ । बुधबार राती सम्पन्न दोस्रो खेल डकवर्थ लुईस मेथडमा नेपालले ७ रनले जितेर दुई खेलको शृङ्खला २-० ले जितेर लिग २ अगाडी राम्रो लय देखाएको हो । जर्सीले दिएको २८३ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको नेपालले ४६ ओभरमा […]

  2. जर्सीविरुद्धको एकदिवसीय शृङ्खला नेपाललाई : पाण्डेले बनाए ९० रन

    काठमाडौँ – नेपालले जर्सीविरुद्धको दुई खेलको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ। दोस्रो खेलमा जर्सीलाई डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा आठ रनले पराजित गर्दै नेपालले सिरिज २–० ले आफ्नो पोल्टामा पारेको हो। पहिलो खेलमा नेपाल ८१ रनले विजयी भएको थियो। जर्सीले दिएको २ सय ८३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले ४६ औं ओभरमा ब्याटिङ गरिरहँदा […]

  3. जर्सीसँगको दोस्रो अभ्यास खेलमा पनि नेपालको जित

    ३१ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले जर्सीसँगको दोस्रो अभ्यास एकदिवसीय खेल पनि जितेको छ । बुधबार राति वर्षाले प्रभावित खेलमा नेपालले जर्सीमाथि डीएलएस पद्धतिअनुसार ७ रनको जित हासिल गरेको हो । २८३ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ५ विकेट गुमाएर २५१ रन बनाएको अवस्थामा वर्षा […]

  4. नेपालको उत्कृष्ट प्रदर्शनमा घरेलु मैदानमै हार्यो जर्सी

    काठमाडौँ– नेपालले जर्सीविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा जित हासिल गरेको छ । सोमबार राति ग्रानिभलमा सम्पन्न खेलमा नेपालले जर्सीमाथि ८१ रनको जित हासिल गरेको हो । ब्याटिङमा कुशल भुर्तेलले शतक बनाए भने बलिङमा हेमन्त धामीले ४ अनि आरिफ शेखले ३ विकेट लिँदै जर्सीलाई धराशायी बनाएका थिए । नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको जर्सी ४१ […]

  5. कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी

    काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो बलिङमा नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय खेलमा ८१ रनको सानदार जित हात पारेको छ । जर्सी भ्रमणमा रहेको नेपाली टोलीले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमा १ सय ६९ रनमा अलआउट भएको हो । जर्सीका लागि मध्यक्रमका ब्याट्सम्यान चार्ली ब्रेननले […]

  6. भुर्तेल, हेमन्त र आरिफ चम्किँदा जर्सीमाथि नेपालको जित

    ३० असार, काठमाडौं । ओपनर कुशल भुर्तेलको शतक तथा हेमन्त धामी र आरिफ शेखको शानदार बलिङ मद्दतमा नेपालले जर्सीविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा जित हासिल गरेको छ । सोमबार राति ग्रानिभलमा सम्पन्न खेलमा नेपालले जर्सीमाथि ८१ रनको जित हासिल गरेको हो । ब्याटिङमा भुर्तेलले शतक बनाए भने बलिङमा हेमन्त धामीले ४ अनि आरिफले ३ विकेट […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.