जर्सीको घरेलु भूमिमा २ देशीय एकदिवसीय शृंखला आजदेखि खेल्दै नेपाल
काठमाडौँ– जर्सीमा रहेको नेपाली टाेलीले आफ्नो क्रिकेट इतिहासमा दोस्रो पटक उसको घरेलु भूमिमा खेल्दैछ । दुई खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल र जर्सी आज(सोमबार) खेल्दैछन् । जर्सीमा दुई देशबीचको खेल सोमबार नेपाली समय अनुसार दिउँसो ३ः४५ बाट सुरु हुनेछ । नेपालले दोस्रो पटक जर्सीमा खेल्न लागेको हो । यसअघि १८ वर्ष अघि नेपालले जर्सीमा […]
