वित्तीय कारोबारमा बालबालिकालाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न राष्ट्र बैंकलाई विभागको पत्राचार
काठमाडौं। राष्ट्रिय परिचयपत्र तथा पुञ्जीकरण विभागले बैंक तथा वित्तीय संस्थाको सेवा र शेयर कारोबारमा बालबालिकालाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न बैंक तथा वित्तीयलाई सहजीकरण गर्न नेपाल राष्ट्र बैंकलाई परिपत्र गरेको छ। विभागले बालबालिकाको जन्मदर्ताको क्रममा राष्ट्रिय परिचय नम्बरसहितको प्रमाणपत्र जारी शुरू गरिएको भए पनि सबै बालबालिकाले नम्बर प्राप्त नगरेको र नावालक परिचयपत्र जारी कार्य हाल कार्यान्वयनमा […] The post वित्तीय कारोबारमा बालबालिकालाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न राष्ट्र बैंकलाई विभागको पत्राचार appeared first on BIZMANDU.