
भक्तपुरबाट ३०० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१, लोकन्थलीबाट ३०० ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रणका क्रममा शनिबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–३ का २७ वर्षीय मनीष श्रेष्ठ, सोही स्थानका २९ वर्षीय रोहित महर्जन तथा काठमाडौं महानगरपालिका–१६ का २० वर्षीय […]