
ट्रम्पले भने– होर्मुजलाई नियन्त्रणमा लिएर अमेरिका संरक्षक बन्छ, त्यसबापत पारिश्रमिक पाउनुपर्छ
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका होर्मुज जलमार्गको नियन्त्रण लिएर त्यसको ‘संरक्षक’ बन्ने र त्यसबापत पारिश्रमिक पाउनुपर्ने दाबी गरेका छन्। फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले होर्मुज जलमार्गको सुरक्षा र सञ्चालनमा अमेरिकाले भूमिका खेल्ने बताए। ‘हामी होर्मुज जलमार्गको नियन्त्रणमा रहनेछौं र सम्भवतः यसको सञ्चालन पनि गर्नेछौं। हामी यस जलघाँटीको संरक्षक बन्नेछौं। सायद हामी आफूलाई ‘जलमार्गको संरक्षक […]


