Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 13h ago

चलचित्र ‘गौंथली’ को प्रिमियरमा कथावस्तु र अभिनयको प्रशंसा

बहुप्रतिक्षित नेपाली चलचित्र ‘गौंथली’ को सोमबार काठमाडौंमा प्रिमियर सम्पन्न भएको छ। डा. कपिल रिजालद्वारा निर्देशित यो चलचित्रले वि.सं. २०६० अघिको ग्रामीण नेपाली समाजमा महिलाले भोग्नुपर्ने बाध्यताको कथा प्रस्तुत गरेको छ। प्रिमियरमा उपस्थित दर्शकहरूले कलाकारहरू अरुण र सिमरनको अभिनयका साथै चलचित्रको मौलिक विषयवस्तुको प्रशंसा गरेका छन्।

TopicsKathmandu
3 publishers · 4 headlines · 2 in 24h · developing over 2d 22h
Broke firstOnlineKhabar logoOnlineKhabar

‘गौंथली’ को प्रिमियरमा रुचाइयो कथावस्तु, अभिनय

काठमाडौं । फिल्म ‘गौंथली’लाई प्रिमियर गरिएको छ । सोमबार बेलुका राजधानीको एक हलमा फिल्मको पहिलो प्रदर्शन गरियो । प्रिमियरमा फिल्म हेरेका दर्शकले कथावस्तुको प्रशंसा गरेको निर्माता सुमन गिरीले बताए । उनका अनुसार, यो फिल्मले २०६० सालअघिको नेपाली ग्रामीण समाजमा महिलाले भोग्नुपर्ने बाध्यताको कथा भनिएको छ । कथासँगै अभिनयको पनि प्रशंसा भएको बताइएको छ । कलाकार […]

Coverage

3 more headlines since

first · 4d agolatest · 13h ago
  1. ‘गौंथली’ र हलिउडको ‘द ओडिसी’ हलमा लागे

    काठमाडौं । शुक्रबारदेखि नेपाली फिल्म ‘गौंथली’ र हलिउडको बहुप्रतीक्षित ‘द ओडिसी’ प्रदर्शनमा आएका छन् । कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ सोसल ड्रामा जनरामा आधारित छ । १४० मिनेट रनटाइमको यो फिल्ममा सिम्रन खड्का, अरुण क्षेत्रीको शीर्ष भूमिका छ । पढ्ने धोको बोकेकी किशोरीलाई सानैमा विवाह गराइदिएपछि उनले आफ्नो धोको पूरा गर्न खोज्ने संघर्षको कथामा यो […]

  2. अटिजमको पीडा बोकेको गौँथली आजबाट नेपालसँगै विदेशबाट एकसाथ

    निर्देशक डा. कपिल रिजालद्वारा निर्देशित फिल्म गौँथली आज शुक्रवारदेखि नेपालसँगै विभिन्न देशबाट एकसाथ प्रदर्शनमा आउने भएको छ। अटिजम, पारिवारिक सम्बन्ध र नेपाली ग्रामीण समाजको यथार्थलाई केन्द्रमा राखिएको फिल्मले प्रदर्शनअघि नै प्रिमियरबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ। राजधानीमा हालै आयोजित प्रिमियरमा फिल्म हेरेका दर्शकले यसको कथावस्तु, प्रस्तुति शैली र कलाकारको अभिनयको खुलेर प्रशंसा गरेका थिए। फिल्मले २०६० […]

  3. ‘गौंथली’ प्रिमियरमा अरुण र सिमरनको वाहवाही, कस्तो होला बक्स अफिसमा कमाइ ?

    काठमाडौँ । यस वर्षको निकै आशा गरिएको चलचित्र ‘गौंथली’ शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । डा. कपिल रिजाल निर्देशित यो चलचित्रलाई धेरैले ‘हेर्नै पर्ने चलचित्र’ को सूचीमा राखेका छन् । मौलिक विषयवस्तु र प्रस्तुतीकरणका कारण गौंथली बहुप्रतिक्षित बनेको हो । गत सोमबार आयोजना गरिएको प्रिमियरमा पनि चलचित्रले निकै वाहवाही बटुल्यो । प्रिमियरमा तारिफ पाउनु नौलो कुरा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.