साउदीको अबहा अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाइएको हुथी विद्रोहीको दाबी
३० असार, काठमाडौं । यमनको विद्रोही समूह हुथीले साउदी अरबको अबहा अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाइएको दाबी गरेको छ । हुथी संगठनका अनुसार सोमबार गरिएको विमानस्थल आक्रमणमा ब्यालिस्टिक मिसाइल र ड्रोनको प्रयोग गरिएको छ । हुथी विद्रोहीले साउदी अरबका तर्फबाट भएको यमनको राजधानी सनास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमणको जवाफमा प्रतिआक्रमण गरिएको बताएको छ । समाचार एजेन्सी […]
