Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Jullast: 6d ago

बैंकर ज्योतिप्रकाश पाण्डे र दीपप्रकाश पाण्डेलाई मातृशोक, इन्दिरा पाण्डेको निधन

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेकी आमा इन्दिरा पाण्डेको ९१ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ। श्वासप्रश्वास सम्बन्धी समस्याका कारण काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

2 publishers · 2 headlines · developing over 8 hours
Broke firstBizmandu

बैंकर ज्योति पाण्डेलाई मातृशोक, ९१ बर्षको उमेरमा निधन, आजै अन्त्येष्टी गरिँदै

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ। उनीहरुकी आमा इन्दिरा पाण्डेको मंगलबार बिहान निधन भएको हो। लामो समयदेखि स्वाँस्व प्रस्वाँसलगायतका रोगबाट पीडित पाण्डेको ९१ बर्षको उमेरमा निधन भएको हो। २०७९ साउनमा पीता दुर्गाप्रसाद पाण्डेको निधन भइसकेको छ। पारिवारिक श्रोतका अनुसार, नर्भिक अस्पतालमा बिहान ८ […] The post बैंकर ज्योति पाण्डेलाई मातृशोक, ९१ बर्षको उमेरमा निधन, आजै अन्त्येष्टी गरिँदै appeared first on BIZMANDU.

content2 publishers
Coverage

1 more headline since

  1. नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेलाई मातृशोक

    काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई मातृशोक परेको छ । पाण्डेकी आमा इन्दिरा पाण्डेको ९१ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । पारिवारिक स्रोतका अनुसार उनको आजै (मंगलबार) पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । उनी शिखरContinue reading "नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेलाई मातृशोक"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.