
संसद्मा उठ्यो त्रासदीपूर्ण पार्किङको विषय : एक लाख जरिवाना गर्न माग
काठमाडौं– सोमबार विभिन्न सञ्चारमाध्यम र सार्वजनिक स्थानमा गरिएको सरकार संरक्षित त्रासदीपूर्ण पार्किङको विषय संसदमा उठेको छ । नेकपा एमालेका सांसद गणेश सिँह ठगुन्नाले मंगलबार प्रतिनिधिसभामा बोल्दै मिडिया र सार्वजनिक क्षेत्रमा सवारी साधान तेर्स्याएर मानसिक त्रास फैलाउने काम पञ्चायतकालिन मण्डलेतन्त्रले फैलाएको आतंकको रूपमा याद आएको बताए । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले सरकारको संरक्षणमा […]




