
विद्युत मर्मतमा हिँडेको प्राधिकरणको स्कोरपिओ इटहरीमा दुर्घटनाग्रस्त, दुई कर्मचारीको मृत्यु
इटहरी : दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा आएको समस्या समाधान गर्न रातिको समयमा परिचालित नेपाल विद्युत प्राधिकरणको टोली चढेको स्कोरपिओ दुर्घटनामा पर्दा चालकसहित दुई कर्मचारीको मृत्यु भएको छ। दुर्घटनामा एक कर्मचारी घाइते भएका छन्। सोमबार राति कोशी

