Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 23h ago

बाँकेमा नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत् चुहावट नियन्त्रण अभियान सुरु

नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको छ। अभियानका क्रममा टोलीले विभिन्न स्थानबाट १९ थान बेवारिसे मिटर फेला पारेको छ। नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्राका अनुसार खजुरा गाउँपालिकाबाट १४ थान र नेपालगञ्ज उपमहानगरपालिकाबाट ५ थान मिटर बरामद गरिएको हो।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन

नेपालगञ्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको छ। सो अभियानका क्रममा फिल्ड निरीक्षण गर्दा १९ थान बेवारिसे मिटर फेला पारिएको नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार

story2 publishers
Coverage

1 more headline since

  1. बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन

    नेपालगञ्ज – नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको छ । सो अभियानका क्रममा फिल्ड निरीक्षण गर्दा १९ थान बेवारिसे मिटर फेला पारिएको नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्राले जानकारी दिए । उनका अनुसार खजुरा गाउँपालिकाका ग्रामीण क्षेत्रमा १४ र नेपालगञ्ज उपमहानगरपालिकामा पाँच थान बेवारिसे मिटर […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.