Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 15 Jullast: 15 Jul

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको विवादित टिप्पणी, इङ्गल्याण्डलाई भनिन् ‘समुद्री डाँकु’

फिफा विश्वकपको सेमिफाइनलमा इङ्गल्याण्डसँगको खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएलले इङ्गल्याण्डलाई ‘भूमि कब्जा गर्ने समुद्री डाँकु’ को संज्ञा दिएकी छन्। अमेरिकाको एटलान्टामा हुने खेलअघि सामाजिक सञ्जाल एक्समा लेख्दै उनले यो खेल केवल फुटबल मात्र नभई राष्ट्रिय स्वाभिमानको विषय भएको उल्लेख गरिन्। उनले फकल्याण्ड टापुको विवादलाई संकेत गर्दै इङ्गल्याण्डविरुद्ध आक्रामक टिप्पणी गरेकी हुन्।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstKhabarhub logoKhabarhub

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएलले इङ्ग्ल्यान्डलाई ‘आक्रमणकारी’ र ‘भूमि कब्जा गर्ने समुद्री डाकु’को संज्ञा दिएकी छन्। बुधबार अमेरिकाको एटलान्टामा हुने सेमिफाइनल खेलअघि सामाजिक सञ्जाल एक्समा उनले इङ्ग्ल्यान्डविरुद्धको खेल केवल फुटबल नभई राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषय भएको उल्लेख गरेकी हुन्। ‘भोलि हामी हाम्रो भूमि कब्जा गर्ने समुद्री डाकुहरूसँग खेल्दैछौं। यो […]

Coverage

1 more headline since

  1. सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’

    एट्लान्टा । विश्वकप फुटबलको सेमिफाइनल खेलमा अर्जेन्टिना र इंग्ल्याण्ड भिड्न लाग्दा अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएलले इंग्ल्याण्डका नागरिकहरूलाई ‘लुटेरा समुद्री डाकू’ को संज्ञा दिँदै आक्रामक अभिव्यक्ति दिएकी छन्। दक्षिण एटलान्टिक महासागरमा अवस्थित फकल्यान्ड टापु, जसलाई स्पेनिस भाषामा

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.