Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

तोकिएको भन्दा दोब्बर बढी कैद भुक्तान गरी बेचन झा कारागारमुक्त

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न बेचन झा बुधबार सुन्धारा कारागारबाट रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई ठगी मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। झाले दुई वर्षदेखि हिरासतमा रहेर तोकिएको सजायभन्दा दोब्बर बढी समय बिताइसकेकाले उनलाई कानुनी प्रक्रिया पूरा गरी रिहा गरिएको हो।

TopicsKathmandu
4 publishers · 4 headlines · developing over 1 hour
Broke firstRajdhani National Daily logoRajdhani National Daily

दुई वर्षदेखि कारागारमा रहेका बेचन झा रिहा

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा दुई वर्षदेखि कारागारमा रहेका बेचन झा रिहा भएका छन्। उनी सुन्धारा कारागारबाट सबै प्रक्रिया पूरा गरेर बुधबार रिहा भएका हुन्। मंगलबार मात्रै जिल्ला अदालत काठमाडौंले ठगी मुद्दामा एक वर्ष कैद र १० हजार जरिबाना सजाय तोकेको थियो। झाले तोकिएको अवधिभन्दा दोब्बर बढी कैद भुक्तान गरिसकेकाले उनी रिहा भएका हुन् । […] The post दुई वर्षदेखि कारागारमा रहेका बेचन झा रिहा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. दुई वर्षपछि कारागार मुक्त भए बेचन झा

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी सुन्धारा कारागारमा रहेका बेचन झा कानुनी प्रक्रिया पूरा गरेपछि बुधबार रिहा भएका छन् । झा करिब दुई वर्षदेखि कारागारमा रहेका थिए । काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई ठगी मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो । तर, उनले अदालतले तोकेको सजायभन्दा बढी […]

  2. दुई वर्षपछि कारागारमुक्त भए बेचन झा, ठगी मुद्दाको सजायभन्दा बढी कैद भुक्तान

    उनी यसअघि नै तोकिएको सजायभन्दा दोब्बरभन्दा बढी अवधि कारागारमा बिताइसकेकाले अदालतको आदेशअनुसार रिहा गरिएको हो।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  3. नक्कली शरणार्थी प्रकरण : तोकिएको भन्दा दोब्बर बढी जेल बसेर रिहा भए बेचन झा

    दुई वर्षदेखि सुन्धारा कारागारमा रहेका उनी कानुनी प्रक्रिया पूरा गरेर आज बुधबार रिहा भएका हुन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.