Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

गायक एकदेव लिम्बुको चर्चित गीत ‘झिमझिमाउने आँखा’ चिनियाँ भाषामा सार्वजनिक

गायक एकदेव लिम्बुको चर्चित गीत ‘झिमझिमाउने आँखा’ अब चिनियाँ भाषामा पनि सार्वजनिक भएको छ। नेपाली र हिन्दी संस्करणको सफलतापछि प्रसिद्ध चिनियाँ अभिनेत्री तथा गायिका झाओ लुसीले यसलाई आधिकारिक रूपमा चिनियाँ भाषामा रूपान्तरण गरेकी हुन्। लिम्बुले सामाजिक सञ्जालमार्फत आफ्नो गीत तीन भाषामा तयार हुनु आफ्नो सपना पूरा भएको बताएका छन्।

3 publishers · 3 headlines · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

एकदेव लिम्बुको हिट गीत ‘झिम झिमाउने आँखा’ चिनियाँ भाषामा

काठमाडौं । गायक एकदेव लिम्बुको पछिल्लो हिट ‘झिमझिमाउने आँखा’ लाई चिनियाँ भाषामा पनि सुन्न पाइने भएको छ । नेपाली र हिन्दीपछि यो गीत अब चिनियाँ भाषामा तयार छ । यो गीतलाई प्रसिद्ध चिनियाँ अभिनेत्री तथा गायिका झाओ लुसीले आधिकारिक रूपमा चिनियाँ भाषामा रूपान्तरण गरेको जानकारी लिम्बुले दिएका छन् । उनले आफ्नो गीत ३ भाषामा तयार […]

Coverage

2 more headlines since

first · 3d agolatest · 2d ago
  1. झिमझिमाउने आँखाको विश्वव्यापी सफलता, अब चिनियाँ संस्करण स्याओ स्याओ सार्वजनिक

    गायक एकदेव लिम्बुको चर्चित गीत ‘झिमझिमाउने आँखा’ अब चिनियाँ भाषामा पनि सार्वजनिक भएको छ। नेपाली र हिन्दी संस्करणपछि यो गीतलाई प्रसिद्ध चिनियाँ अभिनेत्री तथा गायिका झाओ लुसीले आधिकारिक रूपमा चिनियाँ भाषामा रूपान्तरण गरेकी हुन्। एकदेव लिम्बुले सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरीमार्फत आफ्नो गीत तीन भाषामा तयार भएको जानकारी दिँदै यो आफ्नो सपना पूरा भएको बताएका छन्। […]

  2. एकदेव लिम्बूको गीत ‘झिम झिमाउने आँखा’ चिनियाँ गायिका झाओ लुसीको स्वरमा

    यस अघि उक्त गीत हिन्दीमा बलिउडकी चर्चीत गायिका नेता कक्कसँग सहकार्यमा तयार गरिएको थियो

    Nagarik News logoNagarik NewsPrivatearts3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.