Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 2d ago

कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ हुने

कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी साउन २ गते धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज–२०८३’ आयोजना हुने भएको छ। आयोजक पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबले बुधबार सुनसरीमा पत्रकार सम्मेलन गरी यस प्रतियोगिताको बारेमा जानकारी दिएको हो। यो कार्यक्रम ‘कोशी प्रदेश पर्यटन वर्ष’ अभियानको एक हिस्साको रूपमा सञ्चालन गरिनेछ।

3 publishers · 4 headlines · developing over 2d 16h
Broke firstPradesh Khabar logoPradesh Khabar

पर्यटन प्रवर्द्धनका लागि धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ हुँदै

धरान : कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धरानमा आगामी साउन २ गते ‘कोरा राइड साइक्लिङ च्यालेन्ज–२०८३’ आयोजना हुने भएको छ। आयोजक पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८३’ अभियानलाई

archives4 publishers
Coverage

3 more headlines since

first · 4d agolatest · 2d ago
  1. पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ सम्पन्न

    धरान । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धरानमा शनिबार ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ सम्पन्न भएको छ। पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबको आयोजनामा सम्पन्न उक्त कार्यक्रम ‘कोशी प्रदेश पर्यटन वर्ष’ अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। साइक्लिङमार्फत

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  2. कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’

    Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only4 publishers
  3. कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’

    सुनसरी । कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी साउन २ गते यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ आयोजना हुने भएको छ। आयोजक पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबले आज पत्रकार सम्मेलन गरी ‘कोशी प्रदेश पर्यटन वर्ष’

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.