
सुकुम्बासी समस्या, महँगी नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण
सांसदहरूले सुकुम्बासी समस्या, महँगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुम्बासी समस्या समाधान र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सुकुम्बासीको दिगो व्यवस्थापन र शिथिल अर्थतन्त्रलाई गति दिन माग गर्नुभयो। नेकपा (एमाले) की सांसद गङ्गादेवी श्रेष्ठले कूटनीतिक प्रयासमार्फत नेपाल–भारत सम्बन्धका विषयमा जोड दिनुभयो। बैठकमा सुशासन कायम गर्न र जनतामा आशा जगाउने गरी काम गर्न सरकारलाई आग्रह गरिएको छ।

सांसदहरूले सुकुम्बासी समस्या, महँगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन्।
1 more headline since

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महँगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गीता गुरुङले सुकुमवासी समस्याको दिगो व्यवस्थापन, महँगी नियन्त्रण, शिथिल अर्थतन्त्रलाई नयाँ गति दिन तथा जनतामा आशा जगाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराइन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गङ्गादेवी श्रेष्ठले कूटनीतिक प्रयासमार्फत नेपाल–भारत […] The post सुकुमवासी समस्या, महँगी नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
विशेष अदालतले पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दि…
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा लेवल नभएका, नक्कली र न्यून गुणस्तरका जुत्ताचप्पल बिक्री नगर्न आ…