
नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रामचरित्र मेहताले साधारण सभाको उद्घाटन गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै राखेपका सदस्य मेहताले पछिल्ला वर्षहरूमा नेपाली ब्याडमिन्टनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रगति गरेको उल्लेख गरे। उनले खेलको दिगो विकासका लागि पूर्वाधार विस्तार, दक्ष […]