Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

सन् २०२८ को टी-२० विश्वकपका लागि नेपाल सिधै ग्लोबल छनोटमा खेल्ने

नेपालले सन् २०२८ मा आयोजना हुने आईसीसी टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने अवसर पाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सार्वजनिक गरेको नयाँ छनोट प्रक्रिया अनुसार सन् २०२६ को विश्वकप खेलेका तर २०२८ का लागि स्वतः छनोट हुन नसकेका टोलीहरूले सिधै ग्लोबल छनोटमा स्थान पाउनेछन्। यस व्यवस्थासँगै नेपालले क्षेत्रीय छनोट खेल्नु नपर्ने भएको छ।

TopicsCricket
3 publishers · 3 headlines · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

टी-२० विश्वकप २०२८ : नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

३१ असार, काठमाडौं । नेपालले सन् २०२८ को टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ । आईसीसीले सन् २०२८ को टी–२० विश्वकपको छनोट प्रक्रिया सार्वजनिक गर्दा नेपालले ग्लोबल छनोटमा सिधै खेल्ने भएको हो । आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरू सिधै ग्लोबल छनोटमा प्रवेश […]

Coverage

2 more headlines since

first · 3d agolatest · 2d ago
  1. टी-२० विश्वकप २०२८ का लागि नेपालले खेल्नेछ सिधै ग्लोबल छनोट

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२८ मा आयोजना हुने टी–२० विश्वकपको छनोट यात्राका लागि एसिया क्षेत्रीय छनोट नखेली सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको २०२८ को टी-२० विश्वकप छनोट संरचनाअनुसार सन् २०२६ को विश्वकपमा सहभागी भएका तर प्रतियोगितामार्फत स्वतः स्थान सुरक्षित गर्न नसकेका टोलीहरूलाई ग्लोबल […] The post टी-२० विश्वकप २०२८ का लागि नेपालले खेल्नेछ सिधै ग्लोबल छनोट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. नेपालले टी–२० विश्वकपको सोझै ग्लोबल छनोट खेल्ने

    काठमाडौँ, असार ३१ गते । नेपालले सन् २०२८ मा आयोजना हुने आईसिसी टी–२० विश्वकप सहभागिताको लागि सोझै ग्लोबल छनोट खेल्ने भएको छ । आईसिसीले छनोट प्रक्रियामा परिवर्तन गरेपछि नेपालले सोझै...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.